१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

सन्दीप लामिछाने थुनामुक्त



काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने थुनामुक्त भएकाछन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रहेका लामिछाने बलात्कारको अभियोगमा थुनामा रहेकोमा पाटन उच्चअदालतको आदेशअनुसार आज रिहा भएका हुन् ।

लामिछानेले उच्च अदालतलले माग गरेअनुसार २० लाख धरौटी काठमाडौं जिल्ला अदालतमा राखेलगत्तै रिहा भएका हुन् । अब उनले उच्च अदालतले दिएको पाँचबुँदे शर्त अनिवार्य पालना गर्नुपर्नेछ । अन्यथा उनको रिहा आदेश पुनः खारेजहुनेछ ।

यसअघि लामिछानेलाई थुनामुक्त गर्न केन्द्रीय कारागारबाट जिल्ला अदालत काठमाडौं लगिएको थियो ।

पाटन उच्च अदालतले हिजो लामिछानेलाई विभिन्न सर्तसहित २० लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो ।

 

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  २ : २५ बजे

लमजुङमा पहिरोले धन्सार घर भत्किँदा बुबा-छोरीको मृत्यु, दुई जना घाइते

गोरखा । लमजुङको मध्यनेपाल नगरपालिका-७ भाटबेशीमा पहिरोले धन्सार घर भत्किँदा

काँकरभिट्टाको एक विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

झापा । यहाँको मेचीनगर नगरपालिका-६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको

आज देशभरका अस्पतालहरुमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने

काठमाडौं । चिकित्सकमाथि भएको हातपातको विरोधमा नेपालभरका अस्पतालमा आज आकस्मिकबाहेकका

बजेट कार्यान्वयनबारे अर्थमन्त्री वाग्लेले आज उद्योगपतिसँग छलफल गर्ने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज विभिन्न उत्पादनमूलक उद्योगका

लैङ्गिक हिंसासम्बन्धी उजुरीमा अन्तरमन्त्रालय समन्वय

काठमाडौं । लैङ्गिक हिंसा, जातीय विभेद, छुवाछूत तथा सामाजिक बहिष्करणसम्बन्धी