२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

गगन-विश्वको प्रतिबद्धता – गम्भीर आत्मसमीक्षा र आत्ममूल्यांकन गर्दै अबको बाटो तय गर्छौं

काठमाडौं । मेलिमलाप दिवसका अवसरमा कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले संयुक्त रुपमा सात बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् । कांग्रेसका संस्थापनक नेता एवं जननिर्वाचित पहिलो प्रधानमन्त्री बिपी कोइरालाले १६ पुस २०३३ सालमा लिएको ‘राष्ट्रिय एकता तथा मेलमिलाप’ अहिले पनि उत्तिक सान्दर्भिक रहेको भन्दै उनीहरूले प्रतिकुलतामा गम्भीरता, नविनताको प्रतिबद्धता भन्दै आफ्ना प्रतिवद्धता सार्वजनिक गरेका…