९ पुस २०८२, बुधबार | December 24, 2025

विष्णु पौडेलले मागे क्षमायाचना; भने – एमालेको नीतिमा गम्भीर समीक्षा हुन्छ

काठमाडौं। नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले संविधान दिवसको अवसरमा आफ्नो तर्फबाट भएका गल्ती र कमजोरीप्रति क्षमायाचना गरेका छन्। असोज ३ गते संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै पौडेलले विगतमा एमालेले लिएका निर्णय र गरेका कार्यहरूको गम्भीर समीक्षा हुने बताएका छन्। उनले भने, “व्यक्तिगत रुपमा मेरो तर्फबाट भएका गल्ती, कमजोरी र भूलहरुप्रति क्षमायाचना…