काठमाडौं । वर्तमान सत्ता गठबन्धनमा फुट आएसँगै नयाँ सत्ता समीकरणले मूर्त रुप पाएको छ । नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा सहमति हुन नसक्दा बालुवाटार केन्द्रित सत्ता गठबन्धनमा फुट आएसँगै बालकोट केन्द्रित नयाँ गठबन्धन बनेको हो । एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरुको बालकोट स्थित एमाले अध्यक्ष केपी…