२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

जाजरकोट जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुग्यो, १ जना गम्भीर घाइते (मृतकको नामसहित)

जाजरकोट । जाजरकोट जीप दुर्घटना ज्यान गुमाउनेको संख्या ११ पुगेको छ। एक जना गम्भीर घाइते छन्। प्रहरीका अनुसार मृत्यु हुनेमा जीप चालक दैलेखको भगवतीमाई गाउँपालिका–२ का मानबहादुर रावत, भगवतीमाई गाउँपालिका–३ का सुरेन्द्र केसी र अम्मरबहादुर खड्का रहेका छन्। त्यसैगरी जाजरकोट छेडागाड नगरपालिका–६ का वीरबहादुर खत्री, छेडागाड–५ का जयकुमार बुढा, छेडागाड–५ का नैसरा अधिकारी, दीपक अधिकारी,…