२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

एमालेले टुंग्यायो समानुपातिक सांसदको नाम (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले २२ महिला र १२ पुरुष समानुपातिक सांसद छानेको छ । शनिबार बसेको पार्टी सचिवालय बैठकले प्रतिनिधि सभाका समानुपातिक सांसद छानेको हो । बैठकले यस अघि बुझाएको सूचीलाई नै आधार बनाएर आफ्नो भागमा परेको सांसदहरुको नाम छानेको बैठकमा सहभागी एक एमाले नेताले बताए । एमालेका सचिव पृथ्वी सुब्बा गुरुङले निर्वाचन आयोगलाई पहिला…