२१ बैशाख २०८३, सोमबार | May 5, 2026

सत्ता गठबन्धनका दलहरुबीच संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे छलफल



काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे छलफल गर्न सत्ता साझेदार दलका शीर्ष नेताहरूबीच बैठक बसेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ६ बजेबाट बैठक सुरू भएको हो।

बैठकमा संक्रमणकालीन न्याय (टिआरसी)सँग सम्बन्धित विषयलाई चाँडै टुंगो लगाउनेबारे छलफल भैरहेको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा नेता राजेन्द्र श्रेष्ठ, लोसपाका शरतसिंह भण्डारी लगायतका नेताहरू सहभागी छन्।

टिआरसी विधेयक अघि बढाउने विषयमा आजै बिहान प्रधानमन्त्री प्रचण्ड र कांग्रेससभापति देउवा बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ६ : ३७ बजे

भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस

काठमाडौँ । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएको धारणासहित

लिलाम सकारेको जग्गा तीन वर्षभित्र बेच्नुपर्ने व्यवस्था खारेज

काठमाडौँ । सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाहरूले सुरक्षणवापत धितोमा

अब एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौँ । सर्वोच्च अदालतले एकल महिला (विधवा) ले अर्को विवाह

आठौँ संस्करणको अभ्यास हातेमालो आजदेखि सुरु

काठमाडौँ । नेपाली सेनाको समन्वयमा विपद् व्यवस्थापनसँग सम्बन्धित मन्त्रालय, सरकारी

सशस्त्र प्रहरीलाई विश्वासिलो सुरक्षा संस्थाका रूपमा विकास गरिनेछ : महानिरीक्षक पौडेल

काठमाडौँ । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनलाई विश्वासिलो,