१३ श्रावण २०८३, बुधबार | July 30, 2026

सभामुखको पहलमा टिआरसीसम्बन्धी विधेयकमा प्रारम्भिक छलफल

काठमाडौं । सङ्क्रमणकालीन न्याय निरूपण (टिआरसी)सम्बन्धी विधेयकलाई द्रुतमार्ग (फास्ट ट्रयाक) बाट पारित गर्ने विषयमा शीर्ष नेताबीच सहमति हुन सकेन । सभामुख देवराज घिमिरेको पहलमा सिंहदरबारस्थित उनकै कार्यकक्षमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच आज भएको छलफलमा सहमति जुट्न नसकेको हो…