१३ श्रावण २०८३, बुधबार | July 29, 2026

राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । शुक्रबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा उनीहरूबीच समसामयिक विषयमा छलफल भएको राष्ट्रपति पौडेलका निजी स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । पौडल राष्ट्रपतिमा निर्वाचित भएपछि राष्ट्रपति र प्रधानमन्त्रीबीचको यो पहिलो औपचारिक भेटवार्ता हो । पौडेल गत फागुन २५…