काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन आफ्नो पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । अध्यक्ष प्रचण्डले सदुरपश्चिम संसदीय दलका नेता खगराज भट्टलाई फोन गरी यस्तो निर्देशन दिएका हुन् । प्रचण्डले गठबन्धन राष्ट्रिय आवश्यकता बनेका कारण यसलाई टुट्न नदिन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत…