१३ श्रावण २०८३, बुधबार | July 29, 2026

बुटवलमा बजार अनुगमन तिब्र, अखाद्य वस्तुको बिगबिगी

बुटवल । बुटवल उपमहानगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ । महँगी, कालोबजारी तथा अखाद्य वस्तु, म्याद गएका वस्तुको बिक्री वितरण रोक्न र उपभोक्ता अधिकार सुरक्षाका लागि बजार अनुगमनलाई निरन्तरता दिइएको हो । विषयगतरूपमा अनुगमन गरिरहेको र अनुगमनका कारण बजार सुधार हुँदै गएको बुटवल उपमहानगरपालिकाका अनुगमन तथा मूल्याङ्कन शाखा अधिकृत ठगीश्वर पोखरेलले जानकारी दिए । उनका…