१९ बैशाख २०८३, शनिबार | May 2, 2026

नयाँ सरकार गठनप्रति दलहरू उदास, रास्वपा छाडेर नागरिक उन्मुक्ति फकाउँदै

काठमाडौं । आमनिर्वाचन २०७९ को अन्तिम परिणामसँगै समानुपातिक बाँडफाँटमासमेत टुंगो लागेको छ । निर्वाचन आयोगको अन्तिम तथ्यांकअनुसार ५७ सिटसहित नेपाली कांग्रेस पहिलो दल बनेको छ । उसले समानुपातिकतर्फ ३२ सिट प्राप्त गरेका छ । नेकपा एमाले ४४ सिटसहित दोस्रो बन्दा समानुपातिकमा ३४ सिट पाएको छ । एमालेले समानुपातिकतर्फ सबैभन्दा धेरै मत पाएको छ । नेकपा माओवादी…