जाजरकोट । जाजरकोटमा जिप दुर्घना हुँदा ८ जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका ४ भिरपाटी नजिकै बोलेरो जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु प्रहरीले जनाएको छ । प्रहरीका अनुसार छेडागाड नगरपालिका(५ खातिजेवाबाट नगर अस्पतालमा उपचार गर्नका लागि विरामी लिई जाँदै गर्दा छेडागाड नगरपालिका(४ भिरपाटी नजिकै एक्कासी अनियन्त्रीत भइ दुर्घटना भएको हो । कर्णाली…