१९ बैशाख २०८३, शनिबार | May 2, 2026

निर्वाचन आयोगले सार्वजनिक गर्यो निर्वाचनको अन्तिम परिणाम,भोलि राष्ट्रपतिलाई बुझाइने

काठमाडौं । निर्वाचन आयोगले  आमनिर्वाचन २०७९ को अन्तिम परिणाम सार्वजनिक गरेको छ ।  बुधबार आयोग कार्यालयमा भएको पत्रकार सम्मेलनमार्फत् आमनिर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको हो । यस्तै आयोगले प्रतिनिधिसभातर्फको अन्तिम मतपरिणाम भोलि बिहीबार राष्ट्रपतिसमक्ष पेस गर्ने जनाएको छ । प्रदेश सभातर्फको अन्तिम मतपरिणाम आउँदाे २ पुसमा  प्रदेश प्रमुखसमक्ष बुझाइने निर्वाचन आयाेगले जनाएकाे छ । आयोगले तयार पारेको निर्वाचन परिणाम…