१२ श्रावण २०८३, मंगलबार | July 29, 2026

नेपाल र नामाबियाबीच खेल सुरु : टस जितेर पहिले फिल्डिङ गर्दै नेपाल

काठमाडौं । काठमाडौंमा जारी आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपाल र नामिबिया बीचको खेल सुरु भएको छ । किर्तिपुरस्थित त्रिभुवन बिश्वबिद्यालयको क्रिकेट मैदानमा सुरु भएको नेपालले टस जितेर बलिङ गर्ने भएको हो । हिजो नेपालले नेपालले स्कटल्यान्डलाई ३ विकेटले पराजित गरेको थियो । त्रिवि मैदानमा स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य नेपालले ७ विकेट गुमाएर ४७…