काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो । दुई अध्यक्षबीच राष्ट्रपति निर्वाचनमा केन्द्रीत भएर वार्ता भइरहेको स्रोतको दाबी छ । राष्ट्रपति निर्वाचनकै विषयमा गठबन्धनका दलहरुबीच देखिएको फरक फरक धारणाका विषयमा पनि छलफल भइरहेको बताइएको छ । नेकपा…