१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

प्रधानमन्त्रीको आकांक्षी हुँ तर पदका लागि सबै चिज दाउमा राख्दिन : प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पदका लागि मात्र मरिहत्ते नगरेको बताएका छन् । सोमबार चितवनमामा संचारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री पद प्राप्तिका लागि सबै राजनीतिक विषयलाई दाउमा राख्ने पक्षमा नरहेको प्रष्ट पारेका हुन् । प्रचण्डले भने, ‘मैले प्रधानमन्त्रीका लागि आकांक्षा राख्नु स्वभाविक हो तर बाहिर भनेजस्तो दावी भनेर औपचारिक…