१२ श्रावण २०८३, मंगलबार | July 29, 2026

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको हो । आजै अपरान्ह ४ बजे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको सपथ लिँदैछन् । आइतबार नै प्रधानमन्त्रीमा राष्ट्रपतिले प्रचण्डलाई नियुक्त गरेकी छिन् । अहिले बस्नै बैठकमा मन्त्रालय बाँटफाँटका विषयमा छलफल हुने बताइएको छ । यस्तै आगामी रणनीति,…