१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

बालुवाटारमा सत्ता गठबन्धनको बैठक

काठमाडौं । सत्ता गठबन्धनको बैठक सुरु भएको छ। नयाँ सरकार गठनका विषयमा निर्णायक छलफल गर्न सत्तारुढ दलहरुबीच आज पनि बैठक बसेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बैठकमा सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा सहमति खोजिने बताइएको छ । गठबन्धनको बैठक बस्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वान टु वान…