बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रपति सीले चिनियाँ राष्ट्रको पुनर्जागरणलाई कुनै पनि शक्ति रोक्न नसक्ने चेतावनी दिएका छन् । बुधबार बिहान बुधबार बेइजिङको तियानमेन स्क्वायरमा आयोजित भव्य सैनिक परेड समारोहलाई सम्बोधन गर्दै सीले चिनियाँ विकास र राष्ट्रिय पुनर्जागरणलाई रोक्न कुनै शक्तिले नसक्ने प्रष्ट पारेका हुन् । जापानी आक्रमणविरुद्धको चिनियाँ जनयुद्ध तथा विश्व विरोधी–फासीवादी युद्धमा…