पश्चिमएशियास्थित अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको आक्रमणका कारण युद्ध सुरु भएको पहिलो दुई हप्तामै करिब ८०० मिलियन अमेरिकी डलर (झण्डै ७५ अर्ब २० करोड रुपैयाँ) बराबरको क्षति भएको एक नयाँ अध्ययनले देखाएको छ। यो तथ्य सेंटर फर स्ट्राटेजिक एन्ड इन्टरनेशनल स्टडीज (CSIS) को प्रतिवेदन तथा बीबीसीको विश्लेषणमा सार्वजनिक भएको हो। रिपोर्टअनुसार अमेरिकाले इरानमाथि आक्रमण सुरु…