१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ यही चैत १३ गते हुनेभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह र उपसभापतिद्वय स्वर्णिम वाग्ले एवं डीपी अर्यालबीच बिहीबार साँझ राजधानीको एक होटलमा भएको छलफल पछि प्रधानमन्त्री पदको शपथ लिने मिति तय गरिएको हो । नयाँ प्रधानमन्त्रीमा बालेन्द्र शाहलाई अघि सार्ने रास्वपाले यसअघि नै…