२३ बैशाख २०८३, बुधबार | May 6, 2026

महाधिवेशनले चाहेमा नेता, नीति र विधान सबै परिवर्तन गर्न सक्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी राजनीतिको सर्वोच्च निर्णय गर्ने निकाय महाधिवेशन रहेको बताउँदै महाधिवेशनले चाहेमा नेता, नीति र विधान सबै परिवर्तन गर्न सक्ने स्पष्टिकरण दिएका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले हलले गर्ने निर्णयलाई सबैले स्वीकार गरेर अघि बढ्नु पर्ने आवश्यकता औंल्याए। उनका अनुसार कांग्रेस पार्टीमा महाधिवेशनभन्दा ठूलो शक्ति अरु…