झापा । बुद्ध एयरको विमान भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेमा चिप्लिएर दुर्घटना भएको छ। शुक्रबार बेलुका काठमाडौँबाट भद्रपुरका लागि उडान भरेको विमान अवतरण गर्ने क्रममा रनवेमा चिप्लिएको बताइएको छ । विमान अवतरण गर्ने क्रममा चिप्लिएर २०० मिटर पूर्वतर्फ सानो खोल्सामा पुगेको कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले जानकारी दिए । काठमाडौं–भद्रपुर उडानको ९०१…