काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच सात बुँदे सहमति भएको छ । शनिबार बिहान भएको छलफलपछि दुबै पक्षबीच सहमति भएको जानकारी सार्वजनिक गरिएको हो । सहमति पत्रमा रास्वपाका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले हस्ताक्षर गरेका छन् । सहमति सम्पन्न भएपछि प्रमुख शाहले सामाजिक सञ्जालमार्फत…