काठमाडौं । रुकुमपूर्वमा मतगणना भैरहेको छ । प्रारम्भिक नतिजाअनुसार नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले प्रतिस्पर्धीभन्दा तीन गुणाबढी मतले अग्रता लिएका छन् । प्रचण्डले १४१५ प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लिलामणि गौतमले ४३१ मत प्राप्त गरेका छन् । यस्तै नेपाली कांग्रेसकी कुसुमदेवी थापाले ४१७ मत पाएकी छिन् भने रास्वपाका लखन थापाले १७९…