१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

शान्तिपूर्ण निर्वाचनका लागि अमेरिकाद्वारा बधाई

काठमाडौँ । नेपालमा प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकामा अमेरिकाले बधाई दिएको छ । नेपालस्थित अमेरिकी दूतावासले निर्वाचन सम्पन्न भएकामा आज बधाई दिएको हो । दूतावासले भनेको छ, “अमेरिकाले आगामी सरकारसँग दुवै देशको समृद्धि र सुरक्षासम्बन्धी साझा लक्ष्यहरूमा सहकार्य गर्न उत्सुक रहेको छ ।” जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न…