वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार मनोज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । बरहनियार चोकमा नियमित चेकजाँचक्रममा प्रहरी, सेना र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले बा १० च १२५० नम्बरको रातो कार जाँच गर्दा बमजस्तो देखिने चार पोका शंकास्पद वस्तु फेला पारेको हो । जिल्ला प्रहरी…