२३ बैशाख २०८३, बुधबार | May 7, 2026

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गरे यसपटक चुनाव नलड्ने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा यसपटक उम्मेदवार नबन्ने घोषणा गरेका छन् । गत वर्ष पुसमै झापामा आफूले चुनाव नलड्ने संकेत दिएका शर्माले यसपटक झापा-१ का कांग्रेस नेता तथा कार्यकर्तालाई जानकारी गराएर कार्यसम्पादन समितिको बैठकमा औपचारिक रूपमा घोषणा गरेका हुन् । शर्माले बाह्रखरीसँग भने, “मैले १, २, ३, ४ फर्मुला ल्याउँदै गर्दा…