हेटौंडा । नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बानियाँलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम बानियाँले कांग्रेसका ३७ र नेकपा एमालेका २७ गरी कुल ६४ सांसदहरूको समर्थनसहित हिजो सरकार गठनको दाबी प्रस्तुत गरेका थिए। ११०…