११ पुस २०८२, शुक्रबार | December 26, 2025

‘लिभिङ टुगेडर’मा बस्दै आएका युवतीको संगै बस्ने पुरुषबाट हत्या

नेपालगन्ज । नेपालगन्जमा 'लिभिङ टुगेडर' मा बसेका एक युवतीको संगै बस्ने पुरुषले हत्या गरेका छन् । नेपालगन्ज १२ बेलासपुरमा ३ वर्षदेखि संगै बस्दै आएका बर्दियाका ३५ वर्षिय प्रकाश सुनारले हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दैलेख घर भई विपी चोक स्थित सुनाखरी रेष्टुरेन्टमा वेट्रेसको रुपमा काम गर्ने २२ वर्षिया निर्मला थापाको नेपालगन्जकै स्वस्तिक…