४ चैत्र २०८२, बुधबार | March 18, 2026

त्रिदेशीय मैत्रीपूर्ण फुटबलमा आज नेपाल र इरान आमनेसामन

काठमाडौं । नेपालले आज भारतको सिलोङस्थित जवाहरलाल नेहरु रंगशालामा इरानविरुद्ध त्रिदेशीय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछ । नेपाली समयअनुसार खेल बेलुकी ६ः१५ बजे सुरु हुनेछ । कप्तान सावित्रा भण्डारीका अनुसार टिम मानसिक र शारीरिक रूपमा दुवै दृष्टिले खेलका लागि पूर्ण रूपमा तयार छ । उनले भनिन्, “नेपाल इरानविरुद्ध खेल्न तयार छ । यहाँ आइसकेपछि हामीले…