४ चैत्र २०८२, बुधबार | March 19, 2026

एमालेको ११औं महाधिवेशन मंसिर २७-२९मा पोखरामा हुने, केन्द्रीय समितिबाट पारित २२ बुँदे प्रस्तावमा के छ ?

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा हुने तय भएको छ । ललितपुरको भनीमण्डलस्थित रामबाघ महलमा सम्पन्न एमालेको दसौँ केन्द्रीय कमिटीको बैठकले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत महाधिवेशन आयोजनाको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । एमालेका केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकको तेस्रो तथा अन्तिम…