काठमाडौं । निर्वाचन विरोधी अभिव्क्ति दिने एक ज्योतिषलाई प्रहरीले पक्राउ गरेको छ । २१ फागुनमा चुनाव हुँदैन भन्ने अभिव्यक्ति दिएका ज्योतिष रुद्रनाथ अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार अधिकारीलाई काठमाडौंको चन्द्रागिरीबाट पक्राउ गरिएको हो । ज्योतिष अधिकारीले २१ फागुनमा अनिष्ट छ, चुनाव हुँदैन भन्दै निर्वाचन विरोधी अभिव्यक्ति दिएको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी…