काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट-एसिया प्यासिफिक छनोटको सुपर सिक्स चरणअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले यूएईलाई १४१ रनको लक्ष्य दिएको छ । ओमानको अल अमेरतमै भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर आसिफ शेखको अर्धशतकको मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १४० रनको योगफल बनायो । नेपालका लागि आसिफले ४७ बलमा…