१२ पुस २०८२, शनिबार | December 27, 2025

कांग्रेस लुम्बिनीका महामन्त्री विक्रम खनाल पार्टीबाट निष्कासित

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको लुम्बिनी प्रदेश कार्यसमितिका महामन्त्री विक्रम खनाललाई पार्टीबाट निस्कासन गरेको छ । ०७९ मा सम्पन्न निर्वाचनमा आधिकारिक उम्मेदवारलाई असहयोग गरेको प्रमाणित भएपछि कांग्रेसले महामन्त्री खनाललाई पार्टीबाट निस्कासन गरेको हो । केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले पार्टीको लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलाई पठाएको पत्रमा खनाललाई एक वर्षका लागि पार्टीको सदस्यबाट निष्कासन…