१२ पुस २०८२, शनिबार | December 27, 2025

रुपन्देही क्षेत्र नं. ३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

काठमाडौं । रुपन्देही क्षेत्र नं. ३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ । सांसद दीपक बोहराको निधन भएपछि खाली भएको उक्त क्षेत्रमा कात्तिक १७ गते उपनिर्वाचन हुनेभएको हो । आयोगको आज बसेको बैठकले सो निर्णय गरेको कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले बताए ।