२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

महेश बस्नेतको चेतावनी – जेनजीका नाममा जहाँ अवरोध त्यहाँ प्रतिरोध

काठमाडौं ।  नेकपा (एमाले) निकट नेशनल भोलिन्टियर्स फोर्सले शुक्रबार काठमाडौंको बबरमहल क्षेत्रमा शक्ति प्रदर्शनसहित मार्चपास गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीद्वारा फोर्सको केन्द्रीय कमाण्ड घोषणा अघि युवा समूहले गरेको यो प्रदर्शनलाई नेता महेश बस्नेतले नेतृत्व गरेका छन् । मार्चपासका क्रममा बोल्दै बस्नेतले ‘जेनजी’ को नाममा भएको गतिविधिमा कुनै पनि प्रकारको अवरोध आए प्रतिरोध गर्न…