२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

पूर्व आईजीपी सर्वेन्द्र खनालले गठन गरे ‘सम्मुनत नेपाल पार्टी’

काठमाडौं । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले औपचारिक रूपमा नयाँ राजनीतिक दल गठन गरेका छन् । ‘सम्मुनत नेपाल पार्टी’ नामक पार्टी दर्ताका लागि कात्तिक ३० गते निर्वाचन आयोगमा निवेदन बुझाइएको हो । पार्टी दर्ता निवेदन राजबाबु यादवले आयोगमा बुझाएका छन् । खनालका अनुसार, देशलाई आफैँले बनाउने र नेतृत्व पनि नागरिककै हातमा हुनुपर्ने…