१६ श्रावण २०८३, शनिबार | August 1, 2026

बारामा एकै परिवारका आमा-छोराको निर्मम हत्या, बाबु र छोरी गम्भीर घाइते

वीरगन्ज । बारा जिल्लामा एकै परिवारका आमा र छोराको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । बारा जिल्लाको परवानीपुर गाउँपालिका-१ रहरियाडीमा भएको उक्त घटनाले स्थानीय क्षेत्रमा त्रासको वातावरण सिर्जना गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डितका अनुसार ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका २४ वर्षीय…