५ चैत्र २०८२, बिहिबार | March 19, 2026

दसैँको मासु भित्र्याउँदै कुछिभ्वय् खाएर महाअष्टमी मनाउँदै नेवार समुदाय

भक्तपुर । मोहनी नखःको आज आठौँ दिन नेवार समुदायले विधिवत रुपमा दसूँको मासु भित्र्याएर ‘कुछीभ्वय’ खाई महाअष्टमी पर्व मनाउँदैछन् । बडादसैँलाई महनी नखाःका रुपमा मनाउने नेवार समुदायले महाअष्टमीको साँझ कुछीभ्वय खाएर पर्व मनाइन्छ । विशेष गरेर अष्टमीलाई कुछिभ्वय, नवमीलाई स्याक्वट्याक्व नखाः र दशमीलाई चाँलका रुपमा भवानीको प्रसाद ग्रहण र टीकासँगै नेवार समुदायले मोहनी नखाःमनाइन्छ ।…