काठमाडौं । शरद् ऋतुमा हिमाल आरोहीहरुको आकर्षण मनास्लु (८,१६३ मिटर)मा देखिएको छ । यही असोज १२ गतेसम्म मनास्लु आरोहणका ३१ समूहका ९५ महिला र २७९ पुरुषसहित ३७४ आरोहीले आरोहणको अनुमति लिएको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिए । निर्देशक गौतमका अनुसार केही आरोहीले मनास्लु आरोहण गरिसकेका छन्भने केहीले तयारी गरिरहेका छन् । उनका अनुसार…