२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

स्वदेश फर्किए देउवा दम्पती

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पती सिंगापुरबाट काठमाडौँ फर्किएका छन् । सिंगापुरमा उपचार सकेर देउवा र आरजु राणा देउवा आज (शुक्रबार राति) काठमाडौँ आइपुगेका हुन्। उनीहरू थप उपचारका लागि भन्दै कात्तिक १० गते सिंगापुर विमानमार्फत सिंगापुर गएका थिए। गत भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा देउवा दम्पती माथि उनीहरुकै निवास बूढानीलकण्ठमा आन्दोलनकारीहरुले कुटपिट…