१३ पुस २०८२, आइतबार | December 28, 2025

मधेसले ल्यायो ४६ अर्ब ५८ करोडको बजेट

काठमाडौं । आर्थिक वर्ष ०८२/०८३ को बजेटको आकार ६.१३ प्रतिशतले मधेस प्रदेशले ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजार रुपैयाँ पुराएको छ । आइतबार मधेस प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादवले प्रस्तुत गरेको बजेटमा चालु तर्फ १६ अर्ब ७२ करोड ५ लाख १७ हजार अर्थात् ३५.८९ प्रतिशत विनियोजन गरेका छन् भने पुँजीगत तर्फ ३० अर्ब…