६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

पाँच नवनियुक्त मन्त्रीले आज शपथग्रहण गर्दै

काठमाडौं । नवनियुक्त पाँच मन्त्रीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो २ बजे उनीहरूलाई शपथग्रहण गराउने कार्यक्रम तय भएको हो । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार महावीर पुन, अनिल सिन्हा, मदन परियार, संगिता मिश्र र जगदिश खरेललाई मन्त्रीमा नियुक्त गरेकी थिइन् । प्रधानमन्त्रीको सिफारिसअनुसार पुनलाई शिक्षा मन्त्रालय, सिन्हालाई…