१६ श्रावण २०८३, शनिबार | August 2, 2026

राष्ट्रियसभाको १९ औँ अधिवेशन आजदेखि सुरु हुँदै, बैठक सिंहदरबारमा बस्ने

काठमाडौं । राष्ट्रियसभाको १९ औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर पूर्ण रूपमा ध्वस्त भएपछि यसपटक अधिवेशन सङ्घीय संसद् सचिवालय सिंहदरबार परिसरमा सञ्चालन गरिने तयारी गरिएको छ । राष्ट्रिय सभाको बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची रहेको छ । अधिवेशनको तयारीस्वरूप राष्ट्रियसभाका अध्यक्ष…