काठमाडौं । पूर्वमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता प्रदीप यादव नेकपा एमालेमा प्रवेश गरेका छन् । उनी गएराति औपचारिक रूपमा एमालेमा समाहित भएका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले यादवलाई खादा लगाइदिँदै पार्टीमा स्वागत गरेका थिए । यादवसँगै वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित उनका समर्थक तथा विभिन्न तहका नेता-कार्यकर्ताहरू पनि एमाले प्रवेश…