६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

नारायणगढ-मुग्लिन सडकखण्ड आंशिक सञ्चालन, दुईतर्फी आवागमन खोल्ने प्रयास जारी

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलानजिक खसेको पहिरो पूर्णरुपमा हटाइएको छ । पहिरो पन्छाएसँगै अवरुद्ध यातायात आंशिक रुपमा खुलेको हो । गत शुक्रबार खसेको पहिरोका कारण सडक पूर्ण रुपमा अवरुद्ध भएको थियो । नारायणगढ र मुग्लिन दुबै दिशाबाट मेसिन प्रयोग गरी आइतबार बिहान ४ बजेदेखि पहिरो हटाउने कार्य सुरु गरिएको थियो । सडक डिभिजन…