१७ श्रावण २०८३, आइतबार | August 2, 2026

निर्वाचन आयोग परिसरमा कांग्रेसका दुवै पक्षको प्रदर्शन

काठमाडौं । निर्वाचन आयोगको कार्यालय परिसरमा नेपाली कांग्रेसका दुवै पक्षले प्रदर्शन गरेका छन्। विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएको दाबी गर्ने गगन थापा पक्षका नेता तथा पदाधिकारीहरू आयोग परिसरमै धर्नामा बसेका छन्। आयोगको मूल गेट बाहिर भने गगन थापा र शेरबहादुर देउवा पक्षका कार्यकर्ताहरूले छुट्टाछुट्टै रूपमा प्रदर्शन गरिरहेका छन्। आयोगको मुख्य प्रवेशद्वारतर्फ गगन पक्षका कार्यकर्ता नाराबाजीमा…