६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अझ सुदृढ बनाउन देउवाको आह्वान

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अझ सुदृढ बनाउन सबैलाई आह्वान गरेका छन्। संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै देउवाले लोकतन्त्रको स्थापना र पुनःस्थापना गर्न ऐतिहासिक आन्दोलन, क्रान्ति, संघर्ष र बलिदानमार्फत संविधान निर्माण भएको उल्लेख गर्दैे संविधान नेपाली जनताको ऐतिहासिक उपलब्धि भएको बताएका छन्। देउवाले २०७२ सालमा जारी संविधानले मुलुकलाई…